गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ युवा नेता जिसी द्वारा नेकपा परित्याग युवा नेता जिसी द्वारा नेकपा परित्याग प्रिया स्मृती गजमेर मंसीर ४, २०७६ गते १७:०७ मा प्रकाशित दाङ्ग, लमही नगरपालिका वडा न ५ निवासी नारायण जिसीले नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट राजिनामा दिएका छन् । जिसीले आज लमहीमा पत्रकार सम्मेलन गरेर आजका मिती देखि आफुले नेकपा परित्याग गरि स्वतन्त्र भएको जानकारी गराएका हुन् । पछिल्लो समय उनी संबद्ध नेकपाको कार्य सम्पादन प्रती असन्तुष्टि जनाउदै आफुले राजिनामा दिएको जिसीले बताएका छन् । तत्कालीन एमालेको युवा संघ नेपालको क्षेत्रीय सचिव, साबिक चैलाही गाउँ पार्टी कमिटीको सचिव हुदै विभिन्न सामाजिक कार्यमा सक्रिय रहेका जिसी देउखुरीमा खेलकुदको बिकासमा उनको महत्त्वपूर्ण योगदान रहेको छ । तत्कालीन एमाले र एकीकृत माओवादी एकीकरण पश्चात् उनी जिम्मेवार बिहिन रहेका थिए । जिसीले आज बुधवार लमहीमा पत्रकार सम्मेलन गरेर राजिनामा दिएको घोषणा गरेका हुन ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनटुडिखेलमा घोडेजात्राको रौनक (फोटोफिचर)दशौँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको ३५ हजार भन्दा बढीले अवलोकनसंघ र महासंघवीच सम्झौता, कतार र नेपाल वीच व्यवसाय प्रवर्द्धनमा… धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ४सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा ८मगर समुदायको राष्ट्रिय पर्व “माघ्या सकराटी” युएईमा मनाउदै ताजा अपडेट राष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालन युक्रेनको कीभ क्षेत्रको आवासीय भवनमा भएको मानवरहित युद्धयान आक्रमणमा परी ८ जनाको मृत्यु, ७ जना घाइते वैदेशिक रोजगारीमा कार्यरत नेपालीहरु सामाजिक सुरक्षा योजनाबाट लाभान्वित हुनेछन,श्रमिकको मुद्दा संबोधन भयो : अध्यक्ष कुल आचार्य सरकार विस्तारबारे सत्ता गठबन्धनले थप छलफल गर्ने, मन्त्रालय भागबण्डा मिलाउन बाँकी विद्यार्थीहरुले कसरी बढाउने स्मरण शक्ति ? वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन- प्रधानमन्त्री दाहाल प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी माओवादीको चार दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण सुरु