गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ युवा नेता जिसी द्वारा नेकपा परित्याग युवा नेता जिसी द्वारा नेकपा परित्याग प्रिया स्मृती गजमेर मंसीर ४, २०७६ गते १७:०७ मा प्रकाशित दाङ्ग, लमही नगरपालिका वडा न ५ निवासी नारायण जिसीले नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट राजिनामा दिएका छन् । जिसीले आज लमहीमा पत्रकार सम्मेलन गरेर आजका मिती देखि आफुले नेकपा परित्याग गरि स्वतन्त्र भएको जानकारी गराएका हुन् । पछिल्लो समय उनी संबद्ध नेकपाको कार्य सम्पादन प्रती असन्तुष्टि जनाउदै आफुले राजिनामा दिएको जिसीले बताएका छन् । तत्कालीन एमालेको युवा संघ नेपालको क्षेत्रीय सचिव, साबिक चैलाही गाउँ पार्टी कमिटीको सचिव हुदै विभिन्न सामाजिक कार्यमा सक्रिय रहेका जिसी देउखुरीमा खेलकुदको बिकासमा उनको महत्त्वपूर्ण योगदान रहेको छ । तत्कालीन एमाले र एकीकृत माओवादी एकीकरण पश्चात् उनी जिम्मेवार बिहिन रहेका थिए । जिसीले आज बुधवार लमहीमा पत्रकार सम्मेलन गरेर राजिनामा दिएको घोषणा गरेका हुन ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट