गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ नेत्रज्योति संघको टोलि मन्त्रालयमा नेत्रज्योति संघको टोलि मन्त्रालयमा प्रिया स्मृती गजमेर मंसीर २, २०७६ गते १७:३२ मा प्रकाशित दाङ, नेपाल नेत्रज्योति संघ दाङको एक टोलिले आज प्रदेश नम्बर पांचका सामाजिक बिकाश मन्त्री सुर्दशन बरालसंग भेटघाट गरेको छ ।भेटमा प्रदेश नम्बर पांचको आँखा स्वास्थ्यको अबस्थाको बारेमा जानकारी गराउनुको साथै राप्ती आँखा अस्पतालमा निर्माणाधिन ओपिडी भबनको थप निर्माणको लागी आबश्यक सहयोग गर्न अनुरोध गरेको छ ।सो अबसरमा प्रदेश नम्बर पांचका सामाजिक बिकास मन्त्री सुर्दशन बरालले पांच नम्बर प्रदेशमा अन्धोपन निवारण गरि आँखाको अन्धोपनको समस्यामा रहेकाहरुलाई अज्यालो ज्योति दिन समाजिक बिकाश मन्त्रालयले सक्दो सहयोग गर्ने बताएका छन् ।सो अबसरमा राप्ती लमही तथा बहादुरगंज आँखा अस्पतालका बरिष्ठ प्रशासकिय अधिकृत सम्शेर थापा, नेपाल नेत्रज्योति संघ प्रदेश नम्बर पांचका कोषाध्यक्ष लिला शाह , नेपाल नेत्रज्योति संघ दाङका सहकोषध्यक्ष घनश्याम सुबेदी र सुचना अधिकारी बालाराम खड्काको सहभागिता रहेको थियो ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप