गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ नेत्रज्योति संघको टोलि मन्त्रालयमा नेत्रज्योति संघको टोलि मन्त्रालयमा प्रिया स्मृती गजमेर मंसीर २, २०७६ गते १७:३२ मा प्रकाशित दाङ, नेपाल नेत्रज्योति संघ दाङको एक टोलिले आज प्रदेश नम्बर पांचका सामाजिक बिकाश मन्त्री सुर्दशन बरालसंग भेटघाट गरेको छ ।भेटमा प्रदेश नम्बर पांचको आँखा स्वास्थ्यको अबस्थाको बारेमा जानकारी गराउनुको साथै राप्ती आँखा अस्पतालमा निर्माणाधिन ओपिडी भबनको थप निर्माणको लागी आबश्यक सहयोग गर्न अनुरोध गरेको छ ।सो अबसरमा प्रदेश नम्बर पांचका सामाजिक बिकास मन्त्री सुर्दशन बरालले पांच नम्बर प्रदेशमा अन्धोपन निवारण गरि आँखाको अन्धोपनको समस्यामा रहेकाहरुलाई अज्यालो ज्योति दिन समाजिक बिकाश मन्त्रालयले सक्दो सहयोग गर्ने बताएका छन् ।सो अबसरमा राप्ती लमही तथा बहादुरगंज आँखा अस्पतालका बरिष्ठ प्रशासकिय अधिकृत सम्शेर थापा, नेपाल नेत्रज्योति संघ प्रदेश नम्बर पांचका कोषाध्यक्ष लिला शाह , नेपाल नेत्रज्योति संघ दाङका सहकोषध्यक्ष घनश्याम सुबेदी र सुचना अधिकारी बालाराम खड्काको सहभागिता रहेको थियो ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल