गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ बाँकेमा बस दुर्घटना दुईको अवस्था गम्भीर बाँकेमा बस दुर्घटना दुईको अवस्था गम्भीर प्रिया स्मृती गजमेर मंसीर २, २०७६ गते १५:०० मा प्रकाशित दाङ, दाङको तुलसीपुरबाट नेपालगन्ज जाँदै गरेको बस बाँकेको कुसुममा दुर्घटना भएको छ ।उक्त स्थान राप्तीसोनारी गाउँपालिकामा १ मा पर्दछ । ना ५ ख ६४४९ नम्बरको बस आज विहान ९ बजे दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।घाइतेमध्ये रुकुमको चौरजहारी नगरपालिका १३ का ५३ वर्षीय दलबहादुर मल्ल र दाङको दंगीशरण गाउँपालिका–६ की ७२ वर्षीया विष्णु कुमारी नेपालीको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रहरी नायव निरीक्षक ओम पौडेलले जानकारी दिएका छन् ।घाइते सबैलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बस अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको प्रहरीले बताएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल