गृहपृष्ठ ∕ समाचार ∕ रक्सी खाँदाखाँदै विवाद भएपछि साथीको हत्या रक्सी खाँदाखाँदै विवाद भएपछि साथीको हत्या दीप संञ्चार मंसीर १, २०७६ गते २०:१४ मा प्रकाशित राजधानीको बसन्तपुरमा शनिबार राति साढे १० बजे मदिरा सेवन गर्दागर्दै विवाद भएपछि एकजनाले साथीको हत्या गरेका छन्।काठमाडौं-१२ बस्ने ह्युमत टोल बस्ने ४६ वर्षीय मनिषकुमार खड्गीले काठमाडौं-१९ दमाई टोल बस्ने ४५ वर्षीय अरुण चित्रकारलाई छुरा प्रहार गरी हत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।महानगरीय प्रहरी जनसेवाको टोलीले मनिषकुमार खड्गीलाई तत्कालै पक्राउ गरी हिरासतमा राखेको छ। घटनास्थलबाट छुरा बरामद गरेको हो।उनीमाथि कर्तव्य ज्यानको मुद्दामा अनुसन्धान थालेको डिएसपी बोगटीले जानकारी दिए।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट