गृहपृष्ठ ∕ समाचार ∕ महिलामाथि डोजर चलाउने ड्राइभर पुर्पक्षका लागि थुनामा महिलामाथि डोजर चलाउने ड्राइभर पुर्पक्षका लागि थुनामा दीप संञ्चार मंसीर १, २०७६ गते २०:०७ मा प्रकाशित बैतडी – बैतडीको दशरथचन्द नगरपालिका-९ ग्वाल्लेकमा विरोध गरिरहेका महिलामाथि डोजर चलाउने ड्राइभरलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। जिल्ला अदालत बैतडीका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले आइतबार डोजर ड्राइभर किशोर बोहरालाई थुनामा पठाउन आदेश दिएको हो।बोहरालाई महिलामाथि डोजर चलाउन उक्साउने डोजर मालिक भानी जोशी, स्थानीय भोजराज जोशी र धर्मानन्द जोशीसँग ५०/५० हजार रुपैयाँ धरौटी मागिएको छ। तीनै जना धरौटी बुझाएर रिहा भएका छन्।भएको के थियो ?कात्तिक ४ गते शरथचन्द नगरपालिका-९ ग्वाल्लेकमा सडक खन्ने क्रममा विवाद भएपछि स्थानीयले ढुंगामुढा गरेका थिए। मानिसहरू डोजरका अगाडि कराएका थिए।विवाद चलिरहेकै बेला सडक खनिरहेको डोजरले एक महिलालाई ठक्कर दिएर कान्लामुनि हुत्याइदिन्छ। स्थानीय गौरी जोशी घाइते भइन्।सडक खन्ने क्रममा भएको यो अमानवीय व्यवहारलाई लिएर सामाजिक सञ्जालमा विरोध भएको थियो। घटनाको भिडिओ भाइरल भएपछि स्थानीय प्रशासनले डोजर चालक सोही नगरपालिका वडानम्बर –२ देहीमाण्डौका किशोर बोहरालाई पक्राउ गरेको थियो।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप