गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ लमही जेसिसको ट्राफिक कार्यक्रम लमही जेसिसको ट्राफिक कार्यक्रम प्रिया स्मृती गजमेर कात्तिक २९, २०७६ गते १७:३१ मा प्रकाशित दाङ्ग, लमही जेसिसको सप्ताह ब्यापी कार्यक्रम अन्तर्गतको अन्तिम दिन आज शुक्रबार लमहीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।सवारी दुर्घटना दिनहु जसो भैरहने हुंदा सवारी चालकहरुको लागि यस प्रकारको कार्यक्रमको आयोजना गरिएको लमही जेसिजका अध्यक्ष शिब शंकर गुप्ताले बताए ।दिनहुं जसो हुने दुर्घटनाले समाजमा नकारात्मक असर पुगेकोले अब हामी पनि आफै सचेत बन्नु पर्छ भन्ने संदेश दिएका छौ अध्यक्ष गुप्ताले भने ।लमहीमा रहेको जेसिजले हरेक बर्ष सामाजिक उत्तरदायित्व कार्यक्रम गर्दै आएको छ । आज शुक्रवार लमही जेसिजले आयोजना गरेको ट्राफिक कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी कार्यालय लमहीका प्रमुख मोहन कुमार चन्दले प्रशिक्षण दिएका छन् ।लमही जेसिसका अध्यक्ष शिब शँकर गुप्ताको अध्यक्षता एबम् अस्थायी ट्राफिक प्रहरी कार्यालय लमहीका प्रमुख मोहन कुमार चन्दको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जेसिसका सचिब, देउखुरी मोबाईल संघका अध्यक्ष, सफल ब्यबसायी तथा देउखुरी पब्लिक बोर्डिंग स्कुलका लगानी कर्ता भिम भुषाल, उपाध्यक्ष सपना पाण्डे, उमाकान्त चौधरी, हरी बहादुर कुँवर, बिमल नेपाली लगायतले मन्तब्य राखेका थिए ।जेसी किसन भट्टराईको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन जेसी फणाधर ढकालले गरेका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारराष्ट्रपतिद्वारा गणतन्त्र दिवस –२०७९ का अवसरमा ८१८ कैदीको कैद सजाय…सरकारी जग्गा बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित…पूर्व डीआईजी रञ्जन कोइराला पक्राउकतारमा जुन १ देखि बाहिर घाममा काम लगाउन नपाउने धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट भोलि दिउँसो ४ बजेट बजेट भाषण,सांसदहरु ३:४५ मै सदनमा उपस्थित हुनुपर्ने राष्ट्रपतिद्वारा गणतन्त्र दिवस –२०७९ का अवसरमा ८१८ कैदीको कैद सजाय माफी मिनाहा एएफसी एसियन कप : मैत्रीपूर्ण खेलमा टिमोर लेस्टेको सामना गर्दै नेपाल सभ्य अमेरिकीलाई बन्दुक दिनुपर्छ :डोनाल्ड ट्रम्प यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर नीति तथा कार्यक्रम आज पारित गर्न प्रतिनिधिसभाको बैठक ११ बजे बस्ने भुजेल समाज कतारले मनायो मौलिक उभौली (प्यहुगाल पारिम) पर्व सरकारी जग्गा बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित दुई जना पक्राउ