Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५दाङ्गको लमहीमा जनमोर्चाको बिरोध प्रदर्शन

दाङ्गको लमहीमा जनमोर्चाको बिरोध प्रदर्शन


दाङ्ग, राष्ट्रिय जनमोर्चा नेपाल लमही नगर समितीले लमहीमा आज भारत बिरुद्घ प्रदर्शन गरेको छ ।

भारतले नेपालको सिमा मिचेको बिरोधमा समितिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला समेत जलाएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, भारतीय सम्राज्यबाद मुर्दाबाद गो ब्याक इन्डिया भन्दै नारा लगाएका थिए ।

रास्ट्रिय जनमोर्चा नेपाल लमही नगर समितीका अध्यक्ष हरि थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष गणेश आचार्य र रक्तिम सास्कृतिक अभियानका सल्लाहकार नारायण योगीले सम्बोधन गरेका थिए । कार्यक्रमको संचालन सचिव लेखराज आचार्यले गरेका थिए ।


क्याटेगोरी : समाचार, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस