गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ घोराही १६ मा कांग्रेसको भेटघाट कार्यक्रम घोराही १६ मा कांग्रेसको भेटघाट कार्यक्रम प्रिया स्मृती गजमेर कात्तिक २८, २०७६ गते १८:२१ मा प्रकाशित दाङ्ग, उपनिर्बचन नजिकिए संगै दलहरु प्रचारप्रसार अभियानमा जुटेका छन् । यसै बीच नेपाली कांग्रेसका तर्फ बाट घोराही उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष पदका उमेद्वार ताराबहादुर डिसीले मतदाताहरूसँगकाे भेटघाट गरेका छन् ।नेपाली काग्रेसबाट उम्मेदवार बनेपछि मतदाताहरूसँग भेटघाट र डिसीले मनाेनयन दर्ता गरेसँगै अाैपचारिक रूपमै मतदाताकाे घरसम्म पुगेर भेटघाट सुरू गरेका हुन् ।अागामी मंसीर १४ गते हुने उपनिर्वाचनकालागी नेपाली काग्रेसबाट उमेद्वार बनेका डिसीले विहीवार खिरटीया, नया बस्ती, बयरबटुवामा घरदैलाे कार्यक्रम गरेका छन् । मतदाताहरूले डिसीसँग अाफ्ना समस्याहरू राखेका थिए ।डिसीले वडाका हरेक समस्याहरू समाधानकालागी अाफू लागीपर्ने भन्दै वडाध्यक्षमा विजयी बनाउन मतदाताहरूलाई अनुराेध गरेका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल