गृहपृष्ठ ∕ समाचार ∕ देशभरका पत्रपत्रिका वर्गीकरण गरेको नतिजा सार्वजनिक देशभरका पत्रपत्रिका वर्गीकरण गरेको नतिजा सार्वजनिक दीप संञ्चार कात्तिक २८, २०७६ गते १७:४१ मा प्रकाशित काठमाण्डौ, प्रेस काउन्सिल नेपालले देशभरका पत्रपत्रिका वर्गीकरण गरेको नतिजा सार्वजनिक गरेको छ ।बिहीवार आज सार्वजनिक नतिजा अनुसार १५७ पत्रिका ‘क’ वर्गमा परेका छन् । काउन्सिलका सहप्रशासकीय अधिकृत तथा सूचना अधिकारी दीपक खनालले विज्ञप्ति जारी गर्दै नतिजा प्रकाशन भएको जानकारी दिए ।विज्ञप्ति अनुसार ‘ख’ वर्गमा ३२१, ‘ग’ वर्गमा २३९ र ‘घ’ वर्गमा ४९ पत्रिका परेका छन् । सबै वर्ग गरी ७६६ पत्रिका वर्गीकरणमा परेका छन् ।वर्गीकरणका लागि निवेदन दिएकामध्ये ३१ पत्रिका हुबहुँमा परेका र १ पत्रिकाको अंक नपुगेकाले वर्गीकरणमा समावेश नगरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप