गृहपृष्ठ ∕ समाचार ∕ देशभरका पत्रपत्रिका वर्गीकरण गरेको नतिजा सार्वजनिक देशभरका पत्रपत्रिका वर्गीकरण गरेको नतिजा सार्वजनिक दीप संञ्चार कात्तिक २८, २०७६ गते १७:४१ मा प्रकाशित काठमाण्डौ, प्रेस काउन्सिल नेपालले देशभरका पत्रपत्रिका वर्गीकरण गरेको नतिजा सार्वजनिक गरेको छ ।बिहीवार आज सार्वजनिक नतिजा अनुसार १५७ पत्रिका ‘क’ वर्गमा परेका छन् । काउन्सिलका सहप्रशासकीय अधिकृत तथा सूचना अधिकारी दीपक खनालले विज्ञप्ति जारी गर्दै नतिजा प्रकाशन भएको जानकारी दिए ।विज्ञप्ति अनुसार ‘ख’ वर्गमा ३२१, ‘ग’ वर्गमा २३९ र ‘घ’ वर्गमा ४९ पत्रिका परेका छन् । सबै वर्ग गरी ७६६ पत्रिका वर्गीकरणमा परेका छन् ।वर्गीकरणका लागि निवेदन दिएकामध्ये ३१ पत्रिका हुबहुँमा परेका र १ पत्रिकाको अंक नपुगेकाले वर्गीकरणमा समावेश नगरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल