गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ प्युठानमा जिप दुर्घटना एकको मृत्यु प्युठानमा जिप दुर्घटना एकको मृत्यु दीप संञ्चार कात्तिक २८, २०७६ गते १५:१२ मा प्रकाशित काठमाण्डौ, प्युठानमा आज भएको बोलेरो जिप दुर्घटना हुदा एक जनाको ज्यान गएको छ भने तीन जना घम्भीर घाइते भएका छन् ।स्वर्गद्धारी नगरपालिका वडा नम्बर ४ कोलवांग भिरमा आज बिहान बोलेरो गाडी दुर्घटना भएको हो ।जिल्लाको भिंग्रीबाट स्वर्गद्धारीतर्फ जादै गरेको ग १ च ५२४९ नम्बर बोलेरो जिप सडकबाट ३ सय मिटर तल खस्दा १ महिलाको मृत्यु भएको प्युठान प्रहरीले बताएको छ ।मृतकको सनाखत हुन सकेको छैन् । चालकसहित गम्भीर घाईते ३ जनालाई थप उपचारको लागी भैरहवा ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट