गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ लहरे माथि लगाईएको आरोप कपोकल्पित र भ्रम सिर्जना गर्ने लहरे माथि लगाईएको आरोप कपोकल्पित र भ्रम सिर्जना गर्ने प्रिया स्मृती गजमेर कात्तिक २७, २०७६ गते २०:१० मा प्रकाशित दाङ्ग, नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ दाङ्गका कोषाध्यक्ष अरुण लहरे माथि लगाईएको आरोप भ्रम सिर्जना गर्ने र कपोकल्पित भएको भन्दै संगठनले खण्डन गरेको छ ।हिज मंगलवारमात्र नेकपा सम्बद्ध अनेरास्ववियुका बिद्यार्थी नेता रबिन वलीलाई आक्रमण गरेको आरोप लहरे माथि लागेको थियो ।वली र लहरे बीच भएको सामान्य विवादलाई बढाई चढाई गरेर सिंगो पार्टीलाई बदनाम गराउने जस्तो घृणित कार्य भएकोले उक्त घटनाप्रति नेपाल बिद्यार्थी संघ दाङ्गको गम्भीर ध्यानाकर्षण भएको छ, नेपाल बिद्यार्थी संघ दाङ्ग जिल्लाका कार्यबाहक सभापति टोप बहादुर बुढाथोकीद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तीमा भनिएको छ ।उपनिर्बाचनको पूर्व सन्ध्यामा पार्टीका उम्मेदवार र कार्यकर्तालाई निराशा बनाउने उद्देश्यले सर्बसाधारणमा भ्रम छर्ने समाचार प्रशारण र प्रकाशित भएको प्रति गम्भीर ध्यानाकर्षण गराउदछौ भनिएको छ ।साथै पत्रकारको व्यक्तिगत रिसिबिलाई पार्टी वा संगठनसंग नजोड्न नेपाल बिद्यार्थी संघ दाङ्गले जोडदार माग गर्दछ” बिज्ञप्तीमा भनिएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल