गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ ई-रिक्सामा पेस्तोल राख्ने चालक पक्राउ ई-रिक्सामा पेस्तोल राख्ने चालक पक्राउ दीप संञ्चार कात्तिक २७, २०७६ गते १४:५१ मा प्रकाशित काठमाडौं, बाँकेमा नलकटवा पेस्तोलसहित एक जना अटो चालक पक्राउ परेका छन् ।नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ गणेशपुर चोकबाट यात्रुबाहक अटोमा नालकटवा पेस्तोल राखि हिडि रहेको अवस्थामा डुडुवा गाउपालिका–४ उचेमसाहका मेराज अलि सैयदलाई प्रहरीले पक्राउ गरेको छ ।सैयदलाई आज बिहान १० बजे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहको कमाण्डमा गएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।साथै सैयदले चलाउने भे १ स ८३२६ नंम्बरको अटोपनि प्रहरीले नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप