गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ बाँकेको कोहलपुरमा सिलेंण्डर ग्यास बिस्फोट, एक घाइते बाँकेको कोहलपुरमा सिलेंण्डर ग्यास बिस्फोट, एक घाइते प्रिया स्मृती गजमेर कात्तिक २६, २०७६ गते १७:५९ मा प्रकाशित दाङ्ग, बाँकेको कोहलपुरमा मंगलबार आज सिलेंण्डर ग्यास बिस्फोट भएको छ ।कोहलपुर नगरपालिका वडा नं. ११ न्यूरोड गोलपार्क नजिकै चुडामनी शर्मा घरमा सिलेंण्डर ग्यास बिस्फोट भएको बांके प्रहरी प्रबक्ता शिब बहादुर सिंहले बताए । आज अपरान्ह ३ बजे भएको बिस्फोटमा परी घरधनी शर्मा गम्भीर घाईते भएका हुन् ।बिस्फोट लगत्तै शर्मालाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो त्यहा उनको उपचार सम्भव नभए पछि नेपालगन्ज रिफर गरीएको छ । बिस्फोट हुदा घरमा अरु कोही नभएकाले मानविय क्षती हुन नपाएको प्रहरी प्रबक्ता सिंहले जानकारी दिएका छन ।बिस्फोटबाट घर पूर्ण रुपमा क्षतीग्रस्त भएको छ । अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ