गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ्गमा काङ्ग्रेसको चुनाबी सरगर्मी बढ्यो दाङ्गमा काङ्ग्रेसको चुनाबी सरगर्मी बढ्यो प्रिया स्मृती गजमेर कात्तिक २६, २०७६ गते १६:४६ मा प्रकाशित दाङ्ग, आगामी मंसीर १४ गते सम्पन्न हुन् गैरहेको प्रदेश र स्थानिय तहको उपनिर्वाचनमा नेपाली काङ्ग्रेस दाङ्गले जित आफ्नो पोल्टामा पार्नका लागि प्रचारप्रसार,कार्यकर्ता भेटघाट अभियानलाई तिब्रता दिएको छ ।बर्तमान नेकपाको सरकारबाट जनता आक्रान्त र निराश हुदै गएकोले यो उपनिर्वाचनमा आफुहरुले जित्ने कांग्रेस उम्मेदवारहरुको दाबि छ । साथै उनीहरुले देशमा अब फेरी कांग्रेसको आबश्यकता भएको जनताले महसुस गरेको बताए ।आगामी मंसीर १४ गते सम्पन्न हुन् गैरहेको उपनिर्वाचनमा दाङ्गको घोराही उपमहानगरपालिका वडा नम्बर १६ को अध्यक्षका नेपाली काग्रेसका उमेद्वारलाई विजयी बनाउनका लागी तरूण दलले युवा परिचालन समिति गठन गरेको छ ।तरूण दल दाङको युवा परिचालन समितिको आयोजनामा सर्रामा मंगलवार भएको भेलाले युवा परिचालन समिति गठन गरेको छ ।भेलाले तरूण दल घोराही १६ का कार्यवाहक अध्यक्ष रमेश जिसीको संयोजकत्वमा १ सय ५५ सदस्यीय युवा परिचालन समिति गठन गरेको छ ।तरूण दल दाङका जिल्ला सदस्य एवं युवा परिचालन समितिका संयोजक टीका थापाको अध्यक्षता एवं नेपाली कांग्रेस दाङका पूर्व सभापति विरकेशरी गौतमको प्रमुख आतिथ्यमा भएको भेलामा बोल्ने नेताहरूले सबै आ आफ्नो क्षेत्रबाट नेपाली काग्रेसका उमेद्वारलाई विजयी बनाउनका लागी लाग्न निर्देशन दिएका छन् ।कार्यक्रममा वडा अध्यक्ष पदका उमेद्वार तारा बहादुर डिसीले आफुलाई बिजयी बनाउन आग्रह गरेका छन । कार्यक्रमको संचालन तरूण दल दाङ साविक क्षेत्र नम्बर २ का अध्यक्ष नारायण जिएमले गरेका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदैब्राजिलबाट स्वदेश फर्किए बालेनदाङको घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुने धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु