गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ्गमा काङ्ग्रेसको चुनाबी सरगर्मी बढ्यो दाङ्गमा काङ्ग्रेसको चुनाबी सरगर्मी बढ्यो प्रिया स्मृती गजमेर कात्तिक २६, २०७६ गते १६:४६ मा प्रकाशित दाङ्ग, आगामी मंसीर १४ गते सम्पन्न हुन् गैरहेको प्रदेश र स्थानिय तहको उपनिर्वाचनमा नेपाली काङ्ग्रेस दाङ्गले जित आफ्नो पोल्टामा पार्नका लागि प्रचारप्रसार,कार्यकर्ता भेटघाट अभियानलाई तिब्रता दिएको छ ।बर्तमान नेकपाको सरकारबाट जनता आक्रान्त र निराश हुदै गएकोले यो उपनिर्वाचनमा आफुहरुले जित्ने कांग्रेस उम्मेदवारहरुको दाबि छ । साथै उनीहरुले देशमा अब फेरी कांग्रेसको आबश्यकता भएको जनताले महसुस गरेको बताए ।आगामी मंसीर १४ गते सम्पन्न हुन् गैरहेको उपनिर्वाचनमा दाङ्गको घोराही उपमहानगरपालिका वडा नम्बर १६ को अध्यक्षका नेपाली काग्रेसका उमेद्वारलाई विजयी बनाउनका लागी तरूण दलले युवा परिचालन समिति गठन गरेको छ ।तरूण दल दाङको युवा परिचालन समितिको आयोजनामा सर्रामा मंगलवार भएको भेलाले युवा परिचालन समिति गठन गरेको छ ।भेलाले तरूण दल घोराही १६ का कार्यवाहक अध्यक्ष रमेश जिसीको संयोजकत्वमा १ सय ५५ सदस्यीय युवा परिचालन समिति गठन गरेको छ ।तरूण दल दाङका जिल्ला सदस्य एवं युवा परिचालन समितिका संयोजक टीका थापाको अध्यक्षता एवं नेपाली कांग्रेस दाङका पूर्व सभापति विरकेशरी गौतमको प्रमुख आतिथ्यमा भएको भेलामा बोल्ने नेताहरूले सबै आ आफ्नो क्षेत्रबाट नेपाली काग्रेसका उमेद्वारलाई विजयी बनाउनका लागी लाग्न निर्देशन दिएका छन् ।कार्यक्रममा वडा अध्यक्ष पदका उमेद्वार तारा बहादुर डिसीले आफुलाई बिजयी बनाउन आग्रह गरेका छन । कार्यक्रमको संचालन तरूण दल दाङ साविक क्षेत्र नम्बर २ का अध्यक्ष नारायण जिएमले गरेका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै