गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ्गमा काङ्ग्रेसको चुनाबी सरगर्मी बढ्यो दाङ्गमा काङ्ग्रेसको चुनाबी सरगर्मी बढ्यो प्रिया स्मृती गजमेर कात्तिक २६, २०७६ गते १६:४६ मा प्रकाशित दाङ्ग, आगामी मंसीर १४ गते सम्पन्न हुन् गैरहेको प्रदेश र स्थानिय तहको उपनिर्वाचनमा नेपाली काङ्ग्रेस दाङ्गले जित आफ्नो पोल्टामा पार्नका लागि प्रचारप्रसार,कार्यकर्ता भेटघाट अभियानलाई तिब्रता दिएको छ ।बर्तमान नेकपाको सरकारबाट जनता आक्रान्त र निराश हुदै गएकोले यो उपनिर्वाचनमा आफुहरुले जित्ने कांग्रेस उम्मेदवारहरुको दाबि छ । साथै उनीहरुले देशमा अब फेरी कांग्रेसको आबश्यकता भएको जनताले महसुस गरेको बताए ।आगामी मंसीर १४ गते सम्पन्न हुन् गैरहेको उपनिर्वाचनमा दाङ्गको घोराही उपमहानगरपालिका वडा नम्बर १६ को अध्यक्षका नेपाली काग्रेसका उमेद्वारलाई विजयी बनाउनका लागी तरूण दलले युवा परिचालन समिति गठन गरेको छ ।तरूण दल दाङको युवा परिचालन समितिको आयोजनामा सर्रामा मंगलवार भएको भेलाले युवा परिचालन समिति गठन गरेको छ ।भेलाले तरूण दल घोराही १६ का कार्यवाहक अध्यक्ष रमेश जिसीको संयोजकत्वमा १ सय ५५ सदस्यीय युवा परिचालन समिति गठन गरेको छ ।तरूण दल दाङका जिल्ला सदस्य एवं युवा परिचालन समितिका संयोजक टीका थापाको अध्यक्षता एवं नेपाली कांग्रेस दाङका पूर्व सभापति विरकेशरी गौतमको प्रमुख आतिथ्यमा भएको भेलामा बोल्ने नेताहरूले सबै आ आफ्नो क्षेत्रबाट नेपाली काग्रेसका उमेद्वारलाई विजयी बनाउनका लागी लाग्न निर्देशन दिएका छन् ।कार्यक्रममा वडा अध्यक्ष पदका उमेद्वार तारा बहादुर डिसीले आफुलाई बिजयी बनाउन आग्रह गरेका छन । कार्यक्रमको संचालन तरूण दल दाङ साविक क्षेत्र नम्बर २ का अध्यक्ष नारायण जिएमले गरेका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप