गृहपृष्ठ ∕ समाचार ∕ रेल दुर्घटनामा पन्ध्रको मृत्यु रेल दुर्घटनामा पन्ध्रको मृत्यु दीप संञ्चार कात्तिक २६, २०७६ गते १५:५८ मा प्रकाशित काठमाण्डौ, बंगलादेशमा रेल दुर्घटनामा कम्तिमा १५ जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा ५० जनाभन्दा बढी घाइते भएका छन् ।यो दुर्घटना मंगलवार बिहान बंगलादेशको ब्राम्हणबाडिँया जिल्लामा भएको हो । दुईवटा यात्रुवाहक रेल एकआपसमा ठोक्किएका हुन् । दुर्घटनामा दुवै रेल पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् ।यतिबेला भने बंगलादेशका रास्ट्रपति नेपाल भ्रमणमा छन् । बंगलादेशका राष्ट्रपति अब्दुल हामिद र प्रधानमन्त्री शेख हसिना वाजेदले दुर्घटना र यात्रुको मृत्युपछि शोक व्यक्त गरेका छन् ।घाइतेमध्ये २८ जनाको अवस्था गम्भीर रहेको त्यहाको संचारमाध्यमले जनाएका छन् । चटगाउँका लागि छुटेको रेल र राजधानी ढाका जाँदै गरेको रेल स्थानीय समयअनुसार बिहान सवा २ बजेतिर दुर्घटनामा परेका हुन् ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारम्यानमारमा सैनिक ज्यादतीः एकै दिन ८० जना भन्दा बढिको हत्याकांग्रेसको पदाधिकारी बैठक बस्दैसिरहाको लहानमा एकजना सुनचाँदी व्यवसायीको हत्याअनेरास्ववियु क्रान्तिकारीको आयोजनामा रक्तदान धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २एनआरएनए मध्यपूर्व युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेण्ड जेनेरेशन – २०२१’ आयोजना गर्दै, युवा प्रतिभाहरुमा व्यापक उत्साह ३“तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले ४तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ५विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ६जनसम्पर्क कोरियाको ईतिहासमा पहिलो पटक अन लाईन फर्मबाट सदस्यता वितरण कार्य सम्पन्न ७बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ८विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ताजा अपडेट सुवनमा बर्दियाली एकता समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा गोबिन्द शर्मा चयन म्यानमारमा सैनिक ज्यादतीः एकै दिन ८० जना भन्दा बढिको हत्या कांग्रेसको पदाधिकारी बैठक बस्दै सिरहाको लहानमा एकजना सुनचाँदी व्यवसायीको हत्या अनेरास्ववियु क्रान्तिकारीको आयोजनामा रक्तदान सीसीएमसी बैठक : विद्यालय बन्द गर्ने प्रस्तावमा छलफल अन्तरपार्टी महिला संजाल दाङको अध्यक्षमा गुरूङ प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई भब्य स्वागत, रोकिएका कामकाज शुरु