गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ लमहीमा ‘जेसिज सप्ताह’ सुरु लमहीमा ‘जेसिज सप्ताह’ सुरु प्रिया स्मृती गजमेर कात्तिक २४, २०७६ गते १६:५२ मा प्रकाशित दाङ्ग, लमही जेसिजको जेसिज सप्ताह २०१९ को प्रभातफेरी तथा उद्घाटन कार्यक्रम आज आईतवार लमहीमा सम्पन्न भएको छ ।लमही जेसिजका अध्यक्ष शिवशंकर गुप्ताको सभापतित्व एवं लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यमा जेसिज सप्ताह कार्यक्रमको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसील उद्घाटन गरेका हुन् ।कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख केसीले नेपाल जेसिजले युवाहरूलाई संगठन गरि अनुशासन र म¥यादित रुपमा विभिन्न सकारात्मक काम गर्दै आएको बताउदै, युवा शक्तिलाई डो¥याउने पहिलो संस्था नेपाल जेसिज रहेको बताएका छन् । कार्यक्रममा नगर प्रमुख केसीले नेपाल जेसिजले निर्भाह गर्नूपर्ने भुमिका सकारात्मक पक्षबाट निभाएको भन्दै, समाजलाइ सकारात्मक दिशा तर्फ लैजना लमही जेसिजको महत्वपूर्ण भुमिका रहेको बताएक छन् ।कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष बिमबहादुर केसी, नेपाल जेसिज राष्ट्रिय उपाध्यक्ष लालमणि भण्डारी, लमही जेसिजका पूर्व अध्यक्ष उमाकान्त चौधरी, लमही खानेपानी तथा सरसफाइ उपभोक्त समितिका अध्यक्ष डन्डिराम चौधरी, त्रिभुवन नगर जेसिज घोराहीका अध्यक्ष बसन्तराज अधिकारी, पत्रकार केपि घिमिरे लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।जेसिज सप्ताह कार्यक्रमको बारेमा सप्ताह निर्देशक सपना पाण्डेले जानकारी गराएकी थीइन । भोलि सोमवार गढवा गाउँपालिका वडा नम्बर ८ कोइलावासमा भिजिट नेपाल २०२० प्रवद्धन कार्यक्रम रहेको छ । कार्यक्रमको सहजिकरण फणाधर ढकालले गरेका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप