गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ लमहीमा ‘जेसिज सप्ताह’ सुरु लमहीमा ‘जेसिज सप्ताह’ सुरु प्रिया स्मृती गजमेर कात्तिक २४, २०७६ गते १६:५२ मा प्रकाशित दाङ्ग, लमही जेसिजको जेसिज सप्ताह २०१९ को प्रभातफेरी तथा उद्घाटन कार्यक्रम आज आईतवार लमहीमा सम्पन्न भएको छ ।लमही जेसिजका अध्यक्ष शिवशंकर गुप्ताको सभापतित्व एवं लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यमा जेसिज सप्ताह कार्यक्रमको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसील उद्घाटन गरेका हुन् ।कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख केसीले नेपाल जेसिजले युवाहरूलाई संगठन गरि अनुशासन र म¥यादित रुपमा विभिन्न सकारात्मक काम गर्दै आएको बताउदै, युवा शक्तिलाई डो¥याउने पहिलो संस्था नेपाल जेसिज रहेको बताएका छन् । कार्यक्रममा नगर प्रमुख केसीले नेपाल जेसिजले निर्भाह गर्नूपर्ने भुमिका सकारात्मक पक्षबाट निभाएको भन्दै, समाजलाइ सकारात्मक दिशा तर्फ लैजना लमही जेसिजको महत्वपूर्ण भुमिका रहेको बताएक छन् ।कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष बिमबहादुर केसी, नेपाल जेसिज राष्ट्रिय उपाध्यक्ष लालमणि भण्डारी, लमही जेसिजका पूर्व अध्यक्ष उमाकान्त चौधरी, लमही खानेपानी तथा सरसफाइ उपभोक्त समितिका अध्यक्ष डन्डिराम चौधरी, त्रिभुवन नगर जेसिज घोराहीका अध्यक्ष बसन्तराज अधिकारी, पत्रकार केपि घिमिरे लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।जेसिज सप्ताह कार्यक्रमको बारेमा सप्ताह निर्देशक सपना पाण्डेले जानकारी गराएकी थीइन । भोलि सोमवार गढवा गाउँपालिका वडा नम्बर ८ कोइलावासमा भिजिट नेपाल २०२० प्रवद्धन कार्यक्रम रहेको छ । कार्यक्रमको सहजिकरण फणाधर ढकालले गरेका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट