Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५हृदयघातबाट वडाध्यक्षको मृत्यु

हृदयघातबाट वडाध्यक्षको मृत्यु


रोल्पा, हृदयाघातका कारण रोल्पामा एक वडाध्यक्षको ज्यान गएको छ ।

रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नं. ३ मिझिङका  वडाध्यक्ष जेद बहादुर बिष्टको ६२ वर्षको उमेरमा शनिबार हृदयाघातका कारण निधन भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रबक्ता लिला आचार्यले जानकारी दिएका छन् ।

गत निर्वाचनमा बिष्ट नेपाली काँग्रेसको तर्फबाट गाउँपालिकाको वडाध्यक्ष पदमा बिजयी भएका थिए । खाना खेर राम्रै संगसुतेका बिष्ट शनिबार विहान ओछ्यानमा मृत अवस्थामा फेला परेको परिवारले बताएको छ ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस