गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ हृदयघातबाट वडाध्यक्षको मृत्यु हृदयघातबाट वडाध्यक्षको मृत्यु प्रिया स्मृती गजमेर कात्तिक २३, २०७६ गते २१:४० मा प्रकाशित रोल्पा, हृदयाघातका कारण रोल्पामा एक वडाध्यक्षको ज्यान गएको छ ।रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नं. ३ मिझिङका वडाध्यक्ष जेद बहादुर बिष्टको ६२ वर्षको उमेरमा शनिबार हृदयाघातका कारण निधन भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रबक्ता लिला आचार्यले जानकारी दिएका छन् ।गत निर्वाचनमा बिष्ट नेपाली काँग्रेसको तर्फबाट गाउँपालिकाको वडाध्यक्ष पदमा बिजयी भएका थिए । खाना खेर राम्रै संगसुतेका बिष्ट शनिबार विहान ओछ्यानमा मृत अवस्थामा फेला परेको परिवारले बताएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदश वर्ष मलेसिया बसेका सितल लोकल कुखुरा पाल्दैऔषधि व्यवसायी संघद्वारा राहत बितरणदिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनीकन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ४४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ५दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ६दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ७पार्टीलाई बलियो बनाउन महिलाको भूमिका महत्वपूर्ण—केन्द्रिय सदस्य चौधरी ८कम्युनिष्ट सरकार असफल भैसक्यो—कांग्रेस केन्द्रिय सदस्य डिसी चौधरी ताजा अपडेट दश वर्ष मलेसिया बसेका सितल लोकल कुखुरा पाल्दै औषधि व्यवसायी संघद्वारा राहत बितरण ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी कन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली लमहीमा भुकम्प सुरक्षा दिवस मनाईयो आज माघे सङ्क्रान्ति मनाइँदै राप्ती डेलिभरि संघको भबन निर्माणमा आर्थिक सहयोग जुट्दै