गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ हृदयघातबाट वडाध्यक्षको मृत्यु हृदयघातबाट वडाध्यक्षको मृत्यु प्रिया स्मृती गजमेर कात्तिक २३, २०७६ गते २१:४० मा प्रकाशित रोल्पा, हृदयाघातका कारण रोल्पामा एक वडाध्यक्षको ज्यान गएको छ ।रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नं. ३ मिझिङका वडाध्यक्ष जेद बहादुर बिष्टको ६२ वर्षको उमेरमा शनिबार हृदयाघातका कारण निधन भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रबक्ता लिला आचार्यले जानकारी दिएका छन् ।गत निर्वाचनमा बिष्ट नेपाली काँग्रेसको तर्फबाट गाउँपालिकाको वडाध्यक्ष पदमा बिजयी भएका थिए । खाना खेर राम्रै संगसुतेका बिष्ट शनिबार विहान ओछ्यानमा मृत अवस्थामा फेला परेको परिवारले बताएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप