गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ्गबाट भ्रमण गएको बस दुर्घटना दाङ्गबाट भ्रमण गएको बस दुर्घटना प्रिया स्मृती गजमेर कात्तिक २२, २०७६ गते १५:२३ मा प्रकाशित दाङ्ग, दाङ्गको लमही नगर पालिका वडा न ८ स्थित राप्ती माबि उच्चानिम्बु बाट भ्रमणमा गएको बस नवलपरासीको मध्यबिन्दु नगरपालिका १५ मुरली खोलामा दुर्घटना भएको छ ।दुर्घटनामा १४ जना घाइते भएका छन । ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बर्दाघाट सुस्ता पुर्ब नवलपरासीका डिएसपी अर्जुन रानाभाटले बताए ।सोहि बिद्यालयका कक्षा ९ देखि ११ कक्षा सम्मका बिद्यार्थीहरु भ्रमणमा गएको बताईएको छ ।बिद्यार्थीहरुको अबस्था सामान्य रहेको र बस चालकको अबस्था भने गम्भीर रहेको उनले बताए । घाइतेहरुको अहिले चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । घटनाको थप विवरण आउन बाकि छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ