गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ्गबाट भ्रमण गएको बस दुर्घटना दाङ्गबाट भ्रमण गएको बस दुर्घटना प्रिया स्मृती गजमेर कात्तिक २२, २०७६ गते १५:२३ मा प्रकाशित दाङ्ग, दाङ्गको लमही नगर पालिका वडा न ८ स्थित राप्ती माबि उच्चानिम्बु बाट भ्रमणमा गएको बस नवलपरासीको मध्यबिन्दु नगरपालिका १५ मुरली खोलामा दुर्घटना भएको छ ।दुर्घटनामा १४ जना घाइते भएका छन । ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बर्दाघाट सुस्ता पुर्ब नवलपरासीका डिएसपी अर्जुन रानाभाटले बताए ।सोहि बिद्यालयका कक्षा ९ देखि ११ कक्षा सम्मका बिद्यार्थीहरु भ्रमणमा गएको बताईएको छ ।बिद्यार्थीहरुको अबस्था सामान्य रहेको र बस चालकको अबस्था भने गम्भीर रहेको उनले बताए । घाइतेहरुको अहिले चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । घटनाको थप विवरण आउन बाकि छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ७नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै