गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ सासुको खुकुरी प्रहारबाट ज्वाई गम्भीर घाइते सासुको खुकुरी प्रहारबाट ज्वाई गम्भीर घाइते प्रिया स्मृती गजमेर कात्तिक २१, २०७६ गते १५:२७ मा प्रकाशित दाङ, दाङमा सासुको खुकुरी प्रहारबाट एक जना ज्वाई गम्भीर घाइते भएका छन् ।दाङ्गको शान्तिनगर गाउँपालिका वडा नम्बर ३ का गणेश चन्दलाई हिजो साँझ पौने ९ बजे आफ्नै सासुले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएकी हुन ।दाङ्गको नारायणपुर ससुराली गएको बेला छोरी ज्वाईको झगडा भएको र उनीहरु बीच कुटाकुट भएपछी सासुले ज्वाईलाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रबक्ता बिनोद बिक्रम शाहले बताए ।घाइते चन्दको टाउकोमा चोट लागेको र उनको अवस्था चिन्ताजनक रहेको समेत प्रहरीले बताएको छ । चन्दको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचार पछि हिजो रातीनै नेपालगन्ज पठाईएको छ ।ज्वाइमाथि खुकुरी प्रहार गर्ने सासु मधुकुमारी मल्ललाई भने वडा प्रहरी कार्यालय घोराहीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल