गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ्गमा पनि उम्मेद्वारी मनोनयन दर्ता दाङ्गमा पनि उम्मेद्वारी मनोनयन दर्ता प्रिया स्मृती गजमेर कात्तिक २१, २०७६ गते १३:१९ मा प्रकाशित दाङ, मंसिर १४ गते हुने उपनिर्वाचनको लागि दाङमा पनि उम्मेद्वारी दर्ता भएको छ । आज बिहीबार मूख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीमा नेकपाबाट बिमला वली र नेपाली कांग्रेसबाट केशव आचार्यले मनोयन दर्ता गराएका हुन् । उपनिर्वाचनका लागि मनोनयन दर्तालाई व्यवस्थित र शान्ति पूर्ण रुपमा गराउन मूख्य निर्वाचन कार्यालयले फरक फरक समय तोकिदिएको छ ।सोहि अनुशार नेपाली कांग्रेसले करीब साढे ११ बजे र नेकपाले साँढे १२ बजे मनोनयन दर्ता गराएका छन् । त्यसपछि अन्य दलहरुले उम्मेदवारी दर्ता गराउने छन् । सम्भावित झडप वा दुर्घटना हुन नदिन निर्बाचन कार्यालयले सबै दलको उम्मेद्वारीको समयलाई समय निर्धारण गरीएको कार्यालयले जनाएको छ ।नेकपा बाट निर्बाचित प्रदेश सभा सदस्य उत्तरकुमार वलीको निधन भएसंगै उपनिर्वाचनमा उनका पत्नी विमला वलीलाई नेकपाले उम्मेदवार बनाएको छ भने प्रजातान्त्रिक आन्दोलनमा सक्रिय ब्यक्ति केशब आचार्यलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप