गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ्गमा पनि उम्मेद्वारी मनोनयन दर्ता दाङ्गमा पनि उम्मेद्वारी मनोनयन दर्ता प्रिया स्मृती गजमेर कात्तिक २१, २०७६ गते १३:१९ मा प्रकाशित दाङ, मंसिर १४ गते हुने उपनिर्वाचनको लागि दाङमा पनि उम्मेद्वारी दर्ता भएको छ । आज बिहीबार मूख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीमा नेकपाबाट बिमला वली र नेपाली कांग्रेसबाट केशव आचार्यले मनोयन दर्ता गराएका हुन् । उपनिर्वाचनका लागि मनोनयन दर्तालाई व्यवस्थित र शान्ति पूर्ण रुपमा गराउन मूख्य निर्वाचन कार्यालयले फरक फरक समय तोकिदिएको छ ।सोहि अनुशार नेपाली कांग्रेसले करीब साढे ११ बजे र नेकपाले साँढे १२ बजे मनोनयन दर्ता गराएका छन् । त्यसपछि अन्य दलहरुले उम्मेदवारी दर्ता गराउने छन् । सम्भावित झडप वा दुर्घटना हुन नदिन निर्बाचन कार्यालयले सबै दलको उम्मेद्वारीको समयलाई समय निर्धारण गरीएको कार्यालयले जनाएको छ ।नेकपा बाट निर्बाचित प्रदेश सभा सदस्य उत्तरकुमार वलीको निधन भएसंगै उपनिर्वाचनमा उनका पत्नी विमला वलीलाई नेकपाले उम्मेदवार बनाएको छ भने प्रजातान्त्रिक आन्दोलनमा सक्रिय ब्यक्ति केशब आचार्यलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल