गृहपृष्ठ ∕ समाचार ∕ नेकपाको तर्फबाट विद्याको मनोनयन दर्ता नेकपाको तर्फबाट विद्याको मनोनयन दर्ता दीप संञ्चार कात्तिक २१, २०७६ गते १२:२५ मा प्रकाशित कास्की, आगामी मंसिर १४ गते हुने कास्की–२ को प्रतिनिधिसभा उपनिर्वाचनमा नेकपाको तर्फबाट विद्या भट्टराईले आफ्नो मनोनयन दर्ता गराएकी छन् ।जिल्ला निर्वाचन कार्यालय कास्कीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएर उनले आफ्नो मनोनयन दर्ता गराएकी हुन् ।उनको प्रस्तावकमा नेकपाका कास्की जिल्ला कमिटी अध्यक्ष कृष्णबहादुर थापा र नेकपा नेतृ प्रभा कोइरालाले समर्थन गरेकी छन् ।मनोनयन दर्ता पछि भट्टराईले आफ्नो जित सुनिश्चित रहेको दाबी गरिन् । भट्टराई तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीकि पत्नी हुन् ।गएको फागुन १५ गते ताप्लेजुङ्गमा हेलिकप्टर दुर्घटनामा रवीन्द्र अधिकारीको निधन भएपछि कास्की–२ रिक्त भएको थियो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ताजा अपडेट मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल