गृहपृष्ठ ∕ समाचार ∕ नेकपाको तर्फबाट विद्याको मनोनयन दर्ता नेकपाको तर्फबाट विद्याको मनोनयन दर्ता दीप संञ्चार कात्तिक २१, २०७६ गते १२:२५ मा प्रकाशित कास्की, आगामी मंसिर १४ गते हुने कास्की–२ को प्रतिनिधिसभा उपनिर्वाचनमा नेकपाको तर्फबाट विद्या भट्टराईले आफ्नो मनोनयन दर्ता गराएकी छन् ।जिल्ला निर्वाचन कार्यालय कास्कीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएर उनले आफ्नो मनोनयन दर्ता गराएकी हुन् ।उनको प्रस्तावकमा नेकपाका कास्की जिल्ला कमिटी अध्यक्ष कृष्णबहादुर थापा र नेकपा नेतृ प्रभा कोइरालाले समर्थन गरेकी छन् ।मनोनयन दर्ता पछि भट्टराईले आफ्नो जित सुनिश्चित रहेको दाबी गरिन् । भट्टराई तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीकि पत्नी हुन् ।गएको फागुन १५ गते ताप्लेजुङ्गमा हेलिकप्टर दुर्घटनामा रवीन्द्र अधिकारीको निधन भएपछि कास्की–२ रिक्त भएको थियो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट