गृहपृष्ठ ∕ समाचार ∕ निर्बाचन कार्यालय नजिकै बम बिस्फोट निर्बाचन कार्यालय नजिकै बम बिस्फोट दीप संञ्चार कात्तिक २१, २०७६ गते १२:१० मा प्रकाशित कास्की, कास्कीको जिल्ला निर्वाचन कार्यालय नजिकै शक्तिशाली बम बिस्फोट भएको छ । आउँदो मंसिर १४ गते हुने उपचुनावका लागि मनोनयनपत्र दर्ताको काम भइरहेका बेला जिल्ला निर्वाचन कार्यालय नजिकै बम बिस्फोट भएको हो ।बिहान ११ बजेतिर जिल्ला निर्वाचन कार्यालयबाट २०० मिटर पर पर्यटक बसपार्कमा बम बिस्फोट भएको हो । घटना भएको लगत्तै त्यस क्षेत्रमा प्रहरी सुरक्षा सतर्कता बढाइएको छ ।घटनाबारे प्रहरीले कुनै प्रतिक्रिया दिएको छैन । तर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बम बिस्फोट गराएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट