गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ्ग क्षेत्र न ३ को ख मा आचार्य दाङ्ग क्षेत्र न ३ को ख मा आचार्य प्रिया स्मृती गजमेर कात्तिक २०, २०७६ गते १७:५८ मा प्रकाशित दाङ्ग, नेपाली काँग्रेसले दाङको निर्वाचन क्षेत्र नं. ३ ख मा नेता केशव आचार्यलाई टिकट दिएको छ ।पार्टी सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बुधबार बसेको पदाधिकारी बैठकले कास्की २ मा प्रतिनिधिसभा तर्फ खेमराज पौडेललाई टिकट दिएको छ ।बागलुङ २ ‘ख मा जित शेरचनलाई र भक्तपुर १ क मा कृष्ण भँडेललाई टिकेट दिएको नेपाली काँग्रेसका प्रबक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका हुन ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतारमा जुन १ देखि बाहिर घाममा काम लगाउन नपाउनेकटारीमा नातिले खुकुरी प्रहार गरी हजुरआमाको हत्याछात्रालाई बलात्कार गरी फरार रहेका प्रिन्सीपल पक्राउनव–निर्वाचित जनप्रतिनिधिहरुलाई लमजुङ सेवा समाज कतारको बधाई तथा शुभकामना धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट बाग्लुङ समाज आयरल्यान्डद्वारा दृष्टिविहिन दाजुभाइलाई सहयोग युक्रेनको मारिओपोल सहरमा २०० शव फेला कतार रहेका नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण शुरु (फोटो फिचर सहित) कतारमा जुन १ देखि बाहिर घाममा काम लगाउन नपाउने कटारीमा नातिले खुकुरी प्रहार गरी हजुरआमाको हत्या छात्रालाई बलात्कार गरी फरार रहेका प्रिन्सीपल पक्राउ कतारमा प्लास्टिक झोलाको प्रयोगमा रोक नव–निर्वाचित जनप्रतिनिधिहरुलाई लमजुङ सेवा समाज कतारको बधाई तथा शुभकामना