Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५दाङ्ग क्षेत्र न ३ को ख मा आचार्य

दाङ्ग क्षेत्र न ३ को ख मा आचार्य


दाङ्ग, नेपाली काँग्रेसले दाङको निर्वाचन क्षेत्र नं. ३ ख मा नेता केशव आचार्यलाई टिकट दिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बुधबार बसेको पदाधिकारी बैठकले कास्की २ मा प्रतिनिधिसभा तर्फ खेमराज पौडेललाई टिकट दिएको छ ।

बागलुङ २ ‘ख मा जित शेरचनलाई र भक्तपुर १ क मा कृष्ण भँडेललाई टिकेट दिएको नेपाली काँग्रेसका प्रबक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका हुन ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस