गृहपृष्ठ ∕ समाचार ∕ अर्घाखाँचीमा कार दुर्घटनामा, ३ को मृत्यु अर्घाखाँचीमा कार दुर्घटनामा, ३ को मृत्यु दीप संञ्चार कात्तिक २०, २०७६ गते १३:०९ मा प्रकाशित काठमाण्डौ, अर्घाखाँचीमा कार दुर्घटनामा हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको नरपानीमा रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क जाँदै गरेको बा १७ च ६९१७ नम्बरको कार दुर्घटनामा परेको हो । दुर्घटनामा परी सैनामैना नगरपालिका वडा नं. २ मुर्गियाका ७० वर्षीय दुर्गादेवी खड्का, ४३ वर्षीय भक्त बहादुर खड्का र ४० वर्षीय तिलक बहादुर खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब निरीक्षक खेमानन्द काफ्लेका अनुसार कार चालक मुर्गीयाकै ४९ वर्षीय गंगा बहादुर खड्का र अन्दाजी २६/२७ वर्षीय विनोद खड्का घाइते छन् ।कार चालकको अर्घाखाँचीको ठाडा अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते भएका विनोदलाई थप उपचारको लागि बुटवल पठाइएको प्रहरी नायब निरीक्षक काफ्लेले जानकारी दिए ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ताजा अपडेट मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल