गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ नेकपाकी सचेतक चढ्ने गाडी दुर्घटना नेकपाकी सचेतक चढ्ने गाडी दुर्घटना प्रिया स्मृती गजमेर कात्तिक १९, २०७६ गते १६:४४ मा प्रकाशित दाङ, नेपाल कम्युनिस्ट पार्टी नेकपाकी सचेतक तथा प्रतिनिधी सभा सदस्य शान्ता चौधरी चढ्ने सरकारी स्कार्पियो जिप मंगलवार दुर्घटनामा परेको छ ।सचेतक चौधरी चढ्ने गाडी बा २ झ २८७१ नम्बरको सरकारी गाडि (स्कारपियो) सोमबार राती दाङको लमही घोराही सडक खण्ड कुलमोहर स्थित सडक बाट झन्डै सय मिटर तल अर्जुनखोलामा खसेको हो ।सांसद चौधरीलाई घोराही उपमहानगरपालिका वडा नम्बर ४ लक्ष्मीपुर छोडेर लमही तर्फ फर्किदै गर्दा बाटोमा दुर्घटना भएको चालक रतन चौधरीले बताए ।चालकलाई प्रहीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक प्रज्वल थपलियाले जानकारी दिए।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ताजा अपडेट मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल