महराविरुद्धको थुनछेक बहस आज पनि चल्दै
काठमाडौँ, जबरजस्ती करणी प्रयासमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको थुनछेक बहस सोमबार आज दोस्रो दिन पनि काठमाडौँ जिल्ला अदालतमा जारी छ ।
जबर्जस्ती करणी उद्योग अभियोगमा थुनामा रहेका महरालाई पुर्पक्ष थुनामा राखेर मुद्दाको कारबाही अघि बढाउने कि धरौटी वा साधरण तारिखमा छाड्ने भन्नेबारे बहस भइरहेको हो ।
शुक्रबार महरालाई काठमाडौँ जिल्ला अदालतका मुख्य न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासशमा बयान गराएपछि आइतबारदेखि बहस सुरु भएको हो ।
क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking
धेरै पढिएका
ताजा अपडेट
- प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न
- नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
तपाईको प्रतिक्रिया दिनुहोस