गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ क्षेत्र नम्वर ३ प्रदेश‘ख’मा बिमला दाङ क्षेत्र नम्वर ३ प्रदेश‘ख’मा बिमला दीप संञ्चार कात्तिक १७, २०७६ गते २०:४४ मा प्रकाशित दाङ्ग, नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले दाङले प्रदेश सभा सदस्यको उम्मेदवारको टुंगो लगाएको छ ।नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले दाङ क्षेत्र नम्वर ३ प्रदेश‘ख’मा स्वर्गीय नेता उत्तर कुमार ओलीकी पत्नी बिमला वलीलाई उमेद्वार बनाउने भएको हो ।शनिबार बसेको नेकपाको सचिवालय बैठकमा दाङमा हुने प्रदेशसभाको निवार्चनमा वलीलाई टिकट दिने बिषयमा अनौपचारिक निर्णय भइसकेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले दाङले बताएको छ ।बिमला वलीलाई टिकट दिन सचिवालयका सबै सदस्य राजि भएको बताउदै औपचारिक निर्णय भने अब बस्ने सचिवालय बैठकले गर्ने भएको छ । दाङ क्षेत्र नम्वर ३ प्रदेशसभा‘ख’का सांसद उत्तरकुमार वलीको दुर्घटनामा निधन भएपछी खाली भएको थियो । त्यस क्षेत्रमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।नेकपा दाङले उपनिर्वाचनकालागि बिमला वली,चूर्णबहादुर वली र शोभाराम बस्नेतको नाम सिफारिस गरेको थियो । स्रोतका अनुसार नेकपाका नेताहरुले शोभाराम बस्नेतलाई अब हुने राष्ट्रियसभा सदस्यको उमेद्वार बनाउने सहमती समेत गरेका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न