गृहपृष्ठ ∕ समाचार ∕ सुनकोशी दुर्घटना अपडेट – मृत्यु हुनेको संख्या ९ पुग्यो सुनकोशी दुर्घटना अपडेट – मृत्यु हुनेको संख्या ९ पुग्यो दीप संञ्चार कात्तिक १७, २०७६ गते १६:१८ मा प्रकाशित काठमाडौँ, सुनकोशी दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । दोलखाबाट काठमाडौँ आउँदै गरेको बस सिन्धुपाल्चोकको सुकुटे बीच नजिकै दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको हो । दुर्घटनामा ४७ जना घाइते भएको र उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिए ।उनका अनुसार उद्धार कार्य जारी रहेकोले मृत्यु र घाइते हुनेहरुको संख्या बढ्न सक्छ । दुर्घटनास्थल भन्दा केही तल थप तीनजनाको शव भेटिएको सुचना प्राप्त भएकोले प्रहरी त्यसतर्फ जाँदै गरेको डीएसपी काफ्लेले बताए ।अहिले बसलाई क्रेनको सहायताले नदीबाट बाहिर निकालिएको छ । दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गरेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सिन्धुपाल्चोकको सुकुटे बीच नजिकै सुनकोशी नदीमा दुर्घटनाग्रस्त भएको हो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचितवन युवा समूह कतारको १७ औ अधिवेशन सम्पन्नप्रवासमा कार्यरत नेपाली श्रमिकहरुले चाहे यहि कालमै देश परिवर्तन हुने:लिङ्देनअभिनेता अनमोल केसी पक्राउसरकार र आन्दोलनरत राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २डीआईजी अशोक सिंहले दिए राजीनामा ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ८सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ताजा अपडेट चितवन युवा समूह कतारको १७ औ अधिवेशन सम्पन्न प्रवासमा कार्यरत नेपाली श्रमिकहरुले चाहे यहि कालमै देश परिवर्तन हुने:लिङ्देन अभिनेता अनमोल केसी पक्राउ सरकार र आन्दोलनरत राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता एमाले बागमती अधिवेशन : नेतृत्व चुन्न मतदान सुरु ल्हासाबाट छेन्दु पुगे प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन प्रतितोला ८०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?