गृहपृष्ठ ∕ समाचार ∕ सुनकोशी दुर्घटना अपडेट – मृत्यु हुनेको संख्या ९ पुग्यो सुनकोशी दुर्घटना अपडेट – मृत्यु हुनेको संख्या ९ पुग्यो दीप संञ्चार कात्तिक १७, २०७६ गते १६:१८ मा प्रकाशित काठमाडौँ, सुनकोशी दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । दोलखाबाट काठमाडौँ आउँदै गरेको बस सिन्धुपाल्चोकको सुकुटे बीच नजिकै दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको हो । दुर्घटनामा ४७ जना घाइते भएको र उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिए ।उनका अनुसार उद्धार कार्य जारी रहेकोले मृत्यु र घाइते हुनेहरुको संख्या बढ्न सक्छ । दुर्घटनास्थल भन्दा केही तल थप तीनजनाको शव भेटिएको सुचना प्राप्त भएकोले प्रहरी त्यसतर्फ जाँदै गरेको डीएसपी काफ्लेले बताए ।अहिले बसलाई क्रेनको सहायताले नदीबाट बाहिर निकालिएको छ । दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गरेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सिन्धुपाल्चोकको सुकुटे बीच नजिकै सुनकोशी नदीमा दुर्घटनाग्रस्त भएको हो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न