गृहपृष्ठ ∕ समाचार ∕ सुनकोशी दुर्घटना अपडेट – मृत्यु हुनेको संख्या ९ पुग्यो सुनकोशी दुर्घटना अपडेट – मृत्यु हुनेको संख्या ९ पुग्यो दीप संञ्चार कात्तिक १७, २०७६ गते १६:१८ मा प्रकाशित काठमाडौँ, सुनकोशी दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । दोलखाबाट काठमाडौँ आउँदै गरेको बस सिन्धुपाल्चोकको सुकुटे बीच नजिकै दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको हो । दुर्घटनामा ४७ जना घाइते भएको र उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिए ।उनका अनुसार उद्धार कार्य जारी रहेकोले मृत्यु र घाइते हुनेहरुको संख्या बढ्न सक्छ । दुर्घटनास्थल भन्दा केही तल थप तीनजनाको शव भेटिएको सुचना प्राप्त भएकोले प्रहरी त्यसतर्फ जाँदै गरेको डीएसपी काफ्लेले बताए ।अहिले बसलाई क्रेनको सहायताले नदीबाट बाहिर निकालिएको छ । दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गरेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सिन्धुपाल्चोकको सुकुटे बीच नजिकै सुनकोशी नदीमा दुर्घटनाग्रस्त भएको हो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट