गृहपृष्ठ ∕ समाचार ∕ दोलखाबाट काठमाण्डौ आउदै गरेको बस सुनकोशीमा खस्यो दोलखाबाट काठमाण्डौ आउदै गरेको बस सुनकोशीमा खस्यो दीप संञ्चार कात्तिक १७, २०७६ गते १५:०६ मा प्रकाशित काठमाडौँ, दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गरेको बा २ ख ७२४५ नम्बरको यात्रुबहाक बस सिन्धुपाल्चोकको सुकुटे बिच नजिकै सुनकोशी नदीमा खसेको छ ।सिन्धुपाल्चोकको सुकटे नजिकै सुनकोशी नदीमा बस खस्दा कम्तिमा ७ जनाको ज्यान गएको छ । नदीबाट पाँच वटा शव निकालिएको घटनास्थलमा खटिएका जलबिरेका प्रहरी निरीक्षक विनोद धितालले बताए ।‘पाँचवटा शव घटनास्थलबाट निकालेको र केही शवहरु नदीले बगाएको भन्दै उनीहरुको खोजि कार्य भैरहेको उनले बताए । उनका अनुसार नदीले बगाएका शवहरु घटनास्थल भन्दा केही तल फेला परेको जानकारी दिएका छन् ।१५ जना घाइतेलाई उद्धार गरेर धुलिखेल अस्पताल पठाइएको प्रहरीले बताएको छ । थप विवरण आउन बाकि रहेको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप