गृहपृष्ठ ∕ समाचार ∕ दोलखाबाट काठमाण्डौ आउदै गरेको बस सुनकोशीमा खस्यो दोलखाबाट काठमाण्डौ आउदै गरेको बस सुनकोशीमा खस्यो दीप संञ्चार कात्तिक १७, २०७६ गते १५:०६ मा प्रकाशित काठमाडौँ, दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गरेको बा २ ख ७२४५ नम्बरको यात्रुबहाक बस सिन्धुपाल्चोकको सुकुटे बिच नजिकै सुनकोशी नदीमा खसेको छ ।सिन्धुपाल्चोकको सुकटे नजिकै सुनकोशी नदीमा बस खस्दा कम्तिमा ७ जनाको ज्यान गएको छ । नदीबाट पाँच वटा शव निकालिएको घटनास्थलमा खटिएका जलबिरेका प्रहरी निरीक्षक विनोद धितालले बताए ।‘पाँचवटा शव घटनास्थलबाट निकालेको र केही शवहरु नदीले बगाएको भन्दै उनीहरुको खोजि कार्य भैरहेको उनले बताए । उनका अनुसार नदीले बगाएका शवहरु घटनास्थल भन्दा केही तल फेला परेको जानकारी दिएका छन् ।१५ जना घाइतेलाई उद्धार गरेर धुलिखेल अस्पताल पठाइएको प्रहरीले बताएको छ । थप विवरण आउन बाकि रहेको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल