गृहपृष्ठ ∕ ग्लोबल ∕ पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन दीप संञ्चार फागुन ६, २०८१ गते १४:४९ मा प्रकाशित दोहा- पत्रकार तथा लेखक अखण्ड भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन गरिएको छ।गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको साहित्य तथा प्रकाशन विभागको आयोजनामा अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक समेत रहेका लेखक भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन गरिएको हो।एनआरएनए एन सि सि कतारका अध्यक्ष रमेश भट्टको अध्यक्षता र लेखक भण्डारीको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा उपन्यासको बारेमा लेखक तथा साहित्यकार सुरेश भट्ट आस्रिनले प्रकाश पारेका थिए।मुन्तजामा रहेको गोर्खाली रेष्टुरेन्टको सभाहलमा सप्पन्न कार्यक्रममा आइसीसी सदस्य दिपजंग शाह,नेपाल पत्रकार महांसघ कतारका अध्यक्ष दिल कुमार श्रेष्ठ,सामाजिक व्यक्तित्व बिमल सुवेदी लगायतको उपस्थिति रहेको थियो lकार्यक्रममा आफ्ना धारणा राख्दै प्रमुख अतिथि तथा लेखक भण्डारीले बोरा भित्र ब्रेरे आफ्नी आमालाई कसरि छोरा र बुहारिले खोला किनारमा फाले ? कसरि फेला परिन र कसरि भण्डारीले भेटे र उपन्यास भन्यो भन्ने पलहरु सुनाएका थिए lएन सि सि कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थीले स्वागत गरेको कार्यक्रमको सहजीकरण एन सि सि कतारका सचीव सन्तोष क्षेत्रीले गरेका थिए।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल