गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ कपिलबस्तुमा प्रशासनले लगाएको कर्फ्यु आजबाट हट्यो कपिलबस्तुमा प्रशासनले लगाएको कर्फ्यु आजबाट हट्यो दीप संञ्चार कात्तिक १६, २०७६ गते १०:३५ मा प्रकाशित काठमाण्डौ, प्रशासनले लगाएको कर्फ्यु हाते पछी कपिलबस्तुको जनजीबन सामान्य बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बिहीबार देखि लगाएको कर्फ्यु आजदेखि हटाएको छ । केहि दिन अघि मूर्ति विर्सजनलाई लिएर हिंसा उत्पन्न भएपछि जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले कृष्णनगरमा कर्फ्यु जारी गरेको थियो ।कर्फ्यूको अवज्ञा गर्दा प्रहरीको गोलि लागेर भारत घर भै नेपालमा ब्यबसायी गर्ने सुरज कुमार पाण्डेको मृत्यु भएपछि त्यहाँको स्थिति तनावपूर्ण भएको थियो ।प्रमुख जिल्ला अधिकारीले सुचना जारी गर्दे जिल्लाको शान्ती सुरक्षा सामान्य रहेको र शनिबार बिहान ६ बजेदेखि लागूहुने गरि कर्फ्युको आदेश फिर्ता लिएको बताए।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न