गृहपृष्ठ ∕ समाचार ∕ पर्वत समाज कतारको सातौ अधिबेशन हुदै पर्वत समाज कतारको सातौ अधिबेशन हुदै दीप संञ्चार मंसीर ३०, २०८१ गते १९:०३ मा प्रकाशित दोहा – पर्वत समाज कतारले सातौ अधिबेशन तथा २२ औ स्थापना दिवस एवम बिबिध साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।“निस्वार्थ सेवामा हाम्रो पर्वत राम्रो पर्वत ” भन्ने मुल नारा सहित सन् २००३ मा स्थापना भएको समाजले २२ औ स्थापना दिवस एवम बिबिध साँस्कृतिक कार्यक्रम गर्ने भएको हो।डिसेम्बर २० तारिक शुक्रबार सनैया स्थित फुलबारी रेस्टुरेन्टमा हुने कार्यक्रमलाई भव्य तथा सभ्य रूपमा सफल पार्न कतारवासी पर्वत जिल्ला निवासीहरूलाई आयोजकले आग्रह गरेको छ।समाजले स्थापना कालदेखी सामाजिक,साँस्कृतिक एवम परोपकारी कार्यहरु गर्दै आएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ