Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारआज छठ पर्व

आज छठ पर्व


काठमाण्डौ, आज छठ पर्व, कार्तिक शुक्ल षष्ठी तिथिका दिन बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइने छठ पर्व आज (शनिबार) बेलुकी मनाइँदैछ । आज देशभरका नदि, तलाउ, पोखरी लगायतका स्थानमा सूर्यको आराधना, उपासना र पूजा तथा अर्ध दिनेको बाक्लो भिड रहेको छ ।

दाङसहित मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको विशेष रौनक छाएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खायर आज ब्रत बस्ने चलन रहदै आएको छ ।

आज साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिने र भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न गरि भोजन गर्ने चलन रहदै आएको छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास रहदै आएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस