गृहपृष्ठ ∕ समाचार ∕ गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) दीप संञ्चार भदौ ८, २०८१ गते १४:१८ मा प्रकाशित काठमाडौँ। उत्तम कोदे द्वारा लेखन निर्देशन मा व्यङ्ग्यात्मक गाइजात्रा–२०८१ ‘बसी बियालो’ सार्वजनिक भएको छ । आरोन इन्टरटेनमेन्ट नामक युट्युवबाट भिडियो सार्वजनिक भएको छ । यसपटकको गाइजात्रामा पुराना राजनीतिक स्थापित दलहरुको कार्यशैलीलाई बसी–बियालो भएको व्यङ्ग्यात्मक शैलीमा देखाइएको छ । कलाकार कमल मैनालीले माधव नेपालको भूमिकालाई प्रस्तुत गरिएको छ। त्यस्तै कलाकार पिताम्बर चापागाईले नयाँ दल रवि लामिछानेको भूमिका निभाई जनताको पक्षमा आवाज बुलन्द गरेका छन् गाइजात्राको “नरोउ–नरोउ नेपाली जनता, भोट हाल्यौ कसलाई भनत” भन्ने यथार्थपरक गीत समेत प्रस्तुत गरिएको छ ।गाईजात्रा २०८१ बसी-वियालो साथमा चटक | क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप