गृहपृष्ठ ∕ समाचार ∕ गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) दीप संञ्चार भदौ ८, २०८१ गते १४:१८ मा प्रकाशित काठमाडौँ। उत्तम कोदे द्वारा लेखन निर्देशन मा व्यङ्ग्यात्मक गाइजात्रा–२०८१ ‘बसी बियालो’ सार्वजनिक भएको छ । आरोन इन्टरटेनमेन्ट नामक युट्युवबाट भिडियो सार्वजनिक भएको छ । यसपटकको गाइजात्रामा पुराना राजनीतिक स्थापित दलहरुको कार्यशैलीलाई बसी–बियालो भएको व्यङ्ग्यात्मक शैलीमा देखाइएको छ । कलाकार कमल मैनालीले माधव नेपालको भूमिकालाई प्रस्तुत गरिएको छ। त्यस्तै कलाकार पिताम्बर चापागाईले नयाँ दल रवि लामिछानेको भूमिका निभाई जनताको पक्षमा आवाज बुलन्द गरेका छन् गाइजात्राको “नरोउ–नरोउ नेपाली जनता, भोट हाल्यौ कसलाई भनत” भन्ने यथार्थपरक गीत समेत प्रस्तुत गरिएको छ ।गाईजात्रा २०८१ बसी-वियालो साथमा चटक | क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति