गृहपृष्ठ ∕ समाचार ∕ श्रीमतीले गरिन् श्रीमानको घाँटी रेटेर हत्या श्रीमतीले गरिन् श्रीमानको घाँटी रेटेर हत्या दीप संञ्चार वैशाख २८, २०८१ गते १४:२२ मा प्रकाशित काठमाडौँ: श्रीमान हत्याको आरोपमा दाङकी एक महिला पक्राउ परेकी छिन । घोराही उपमहानगरपालिका–१८ बस्ने ४२ बर्षीया होटी वलीलाई प्रहरीले हिजो साँझ पक्राउ गरेको हो।होटीका श्रीमान ५५ वर्षीय ओबिराम वलीको अस्ति निधन भएको थियो । राति घरनजिकै घाइते अवस्थामा भेटिएका उनको उद्धार गरि स्थानीयले उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो ।त्यसपछि प्रहरीले घटनाको अनुसन्धान गर्दा होटीले धारिलो हतियार प्रहार गरी ओबिरामलाई घाइते बनाएको खुलेको हो । स्थानीहरुले पनि श्रीमतीकै कारण ओबिरामको हत्या भएको दावी गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी सहायक निरीक्षक हरीप्रसाद चौधरीले जानकारी दिए ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।क्याटेगोरी : समाचारट्याग : #हत्या तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ