गृहपृष्ठ ∕ समाचार ∕ सुन तस्करीमा फरार आरोपीको होटलमा छापा मारेर ३ जना अवैध हुन्डी कारोबारी पक्राउ सुन तस्करीमा फरार आरोपीको होटलमा छापा मारेर ३ जना अवैध हुन्डी कारोबारी पक्राउ दीप संञ्चार वैशाख २५, २०८१ गते १२:३६ मा प्रकाशित काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले ठमेलस्थित होटल भियनामा छापा मारेर तीन जनालाई नियन्त्रणमा लिएको छ।हुन्डी कारोबारको आशंकामा ठमेलस्थित अमला रोकाले सञ्चालन गरेको होटलमा सिआइबीले छापा मारेको हो। रोका ६१ किलो सुन तस्करीका मुख्य योजनाकारको आरोपमा थुनामा रहेका तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङकी श्रीमती हुन्। रोका आफैं पनि यस प्रकरणमा फरार छिन्।सिआइबी प्रवक्ता होविन्द्र बोगटीले छापा मारेको पुष्टि गरेका छन् । ‘हुन्डीको सूचनाका आधारमा छापा मारिएको हो।हामीले तीनजनालाई नियन्त्रणमा लिएका छौँ । थप अनुसन्धान भइरहेको छ’, एसपी बोगटीले भने।सो होटलमा विगतमा सुन तस्करीको अनुसन्धानको क्रममा राजश्व अनुसन्धान विभागले पनि छापा मारेका थियो ।क्याटेगोरी : समाचारट्याग : #१०० किलो सुन प्रकरण, #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ