गृहपृष्ठ ∕ समाचार ∕ नेपाली महिला समाज कतारद्वारा ईफ्तार कार्यक्रम सम्पन्न नेपाली महिला समाज कतारद्वारा ईफ्तार कार्यक्रम सम्पन्न दीप संञ्चार चैत्र २४, २०८० गते २:४७ मा प्रकाशित दोहा-ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसरमा नेपाली महिला समाज कतारले ईफ्तार कार्यक्रम सम्पन्न गरेको छ।शुक्रबार सनैया स्थित लालिगुँरास रेस्टुरेन्टको सभाहलमा समाजले ईफ्तार कार्यक्रम सम्पन्न गरेको हो।समाजकी अध्यक्ष माया केसीको अध्यक्षता तथा कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इस्लामिक धर्मावलम्बी तथा मौलानाहरुको मात्र उपस्थिति रहेको थियो ।मौलाना ईशहाक नदबिले कुरान वाचन गरेर सुरु भएको कार्यक्रममा राष्ट्रिय मुस्लिम परिषद् नेपालका अध्यक्ष तथा मौलाना कासिम रैयान अलियादी (चतुर्वेदी)ले इस्लाम धर्मावलम्बीहरूको रोजा, व्रत उपवास तथा इस्लाम धर्म र महत्वका बारेमा प्रष्ट पारेका थिए ।समाजकी प्रथम उपाध्यक्ष सन्ध्या अर्यालले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई महासचिव मेनुका खतिवडा भण्डारीले सहजीकरण गरेकी थिइन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप