गृहपृष्ठ ∕ समाचार ∕ नेपाली महिला समाज कतारद्वारा ईफ्तार कार्यक्रम सम्पन्न नेपाली महिला समाज कतारद्वारा ईफ्तार कार्यक्रम सम्पन्न दीप संञ्चार चैत्र २४, २०८० गते २:४७ मा प्रकाशित दोहा-ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसरमा नेपाली महिला समाज कतारले ईफ्तार कार्यक्रम सम्पन्न गरेको छ।शुक्रबार सनैया स्थित लालिगुँरास रेस्टुरेन्टको सभाहलमा समाजले ईफ्तार कार्यक्रम सम्पन्न गरेको हो।समाजकी अध्यक्ष माया केसीको अध्यक्षता तथा कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इस्लामिक धर्मावलम्बी तथा मौलानाहरुको मात्र उपस्थिति रहेको थियो ।मौलाना ईशहाक नदबिले कुरान वाचन गरेर सुरु भएको कार्यक्रममा राष्ट्रिय मुस्लिम परिषद् नेपालका अध्यक्ष तथा मौलाना कासिम रैयान अलियादी (चतुर्वेदी)ले इस्लाम धर्मावलम्बीहरूको रोजा, व्रत उपवास तथा इस्लाम धर्म र महत्वका बारेमा प्रष्ट पारेका थिए ।समाजकी प्रथम उपाध्यक्ष सन्ध्या अर्यालले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई महासचिव मेनुका खतिवडा भण्डारीले सहजीकरण गरेकी थिइन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल